ताजा अपडेट

बिराट्नगर २६, असार : हिजो  बेलुका निउरो हस्पिटल बिराटनगर मा भर्ना गरिएको १ घन्टा पशचात नै एक बालकको मिर्त्यु भएको थियो। बिराट्नगर मधुमारा बस्ने उक्त बालकको खुट्टा भाचिएको अवस्था मा भर्नागरिएको र चिकित्सकहरु दशैको छुट्टीमा भएको हुनाले सो बालकको मिर्त्यु हुन पुगेको र चिकित्सक  नभएको खण्डमा भर्ना लिन नहुने,हामी लाई अर्कै हस्पिटल लग्न न भनेको भन्दै आफन्त र गाउलेहरु ले आक्रोश पोखि निउरो हस्पिटल तोडफोड गरेका थिए


कोचिला मिडिया

आश्विन २४,  - सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर हिजो बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । राति र र बिहान अत्यधिक मापसे गरी आइरहेका कारण मोटरसाइकल दुर्घटना भई गुरुङद्वयको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

आश्विन २४, २०७३- मधेसवासीले झरीबीच हर्षोल्लासकासाथ दसैंको स्वागत गरिरहेका छन् । दसैंमा तीन दिन छुट्टि पाएकोमा युवा बुद्धि चौधरी खुशीले गदगद छन् ।

ब्रेन ट्युमर र सुगरले थलिएकी उर्मिला चौधरी यो दुनिया बाट बिदा लिए कि छिन् । ७ फिट २ इन्च उचाई भएकी उनी देशकै अग्ली महिला थिईन् ,उनको भन्दा अग्लो कद भएको युवती अहिलेसम्म नेपालमा कही भेट्टाएको छैन । सिराहाको ढोर्नामा जन्मिएकी उमिर्लाको ०६७ सालमा टाउकोमा समस्या देखापरेपछि धरानस्थित विपि कोइराला अस्पतालमा अपरेसन गरेर ट्युमर निकालिएको थियो । उहा को पार्थिक शरिरलिई आज दाहा संस्कार गरिएको छ ।

हार्दिक श्रद्धाञ्जली !


कुनै बेला सिरियाको एक प्रमुख औद्योगिक तथा वित्तीय केन्द्रको रुपमा रहेको अलेप्पो शहर रुस एवम् सिरियाली सरकारको हवाइ हमलाबाट ध्वस्त बनेको छ।

आश्विन २४, २०७३- युवाहरुको एक समूहले सन्हैठामा आइतवार राति गरेको छुरा प्रहारबाट कृष्णपुर ७ का २० वर्षीय
सञ्जय यादव गम्भीर घाइते भएका छन् । यादवको लहानस्थित डिभाइन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.