मोशन फिल्म बन्न शुरु गरेको केहि समय देखि नै बजारमा पोर्नफिल्म पनि बन्न शुरु भएको थियो । दर्शकहरुबाट भएको भारी मागकै कारणले यसको कारोबार निरन्तर बढ्दै गयो । जुन आज सम्म पनि जारी छ । पोर्न मूवी भन्ना साथ धेरैको कममा एउटा सवाल आउन सक्छ कि यसलाई किन नेपालमा ब्लु फिल्म भनिन्छ ? नेपालमा मात्र नभएर भारत र श्रीलंकामा पनि ब्लु फिल्म भन्ने गरिन्छ । त्यस्तै अर्को प्रश्न पनि हाम्रो मनमा उत्पन्न हुन्छ कि पोर्नमुभी निलो नभइ रंगीन हुन्छ ।

कुंठाग्रस्त, तनाबमा भएका, र असभ्य नागरिकहरुको लागि उत्तेजक भिडियो बनाइन्थ्यो जसलाई व्ययस्क फिल्म अर्थात एडल्ट फिल्म भनिन्थ्यो । पछि त्यसको बजार भारत, श्रीलंका तथा नेपाल जस्ता देशहरुमा पनि बढ्न थाल्यो र जसलाई ब्लू फिल्म भन्न थालियो ।
ब्लू शब्द ग्रेट ब्रिटेनबाट आएको हो जुन उत्तेजक, भद्दा र अश्लील कार्यको लागि प्रयोग गरिने गर्दछ । सायद तपाईलाई थाहा नहुन सक्छ कि पहिले पहिले ग्रेट ब्रिटेनमा ब्लू कानून पनि हुने गर्दथ्यो । नेपालमा ८०-९० को बिचको दशमा ब्लू फिल्मको चलन बढ्यो । शुरुमा यस्ता मुभीहरु भिसिआर, भिसिडि मा आउने गर्दथ्यो । नेपालमा यो कारोबार गैह्रकानुन छ ।

what do u mean blue film in nepali? what called blue film in nepali?, bluefilm meaning in nepali,blue film discription in nepali,nepali blue film mean

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.