एजेन्सी /  भारत र पाकिस्तानबीच तनाब बढिरहेका बेला संसारकै खतरनाक आतंकबादी संगठन इस्लामिक स्टेटका कार्यकर्ता भारतमा पक्राउ परेपछि भारतमा आतंक मच्चिएको छ । पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेको समयमा इस्लामिक स्टेटका कार्यकर्ता भारतमा पब्रिएपछि यतिबेला भारत झन तनाबमा परेको छ । यस अघि नै भारत विरुद्ध इस्लामिक स्टेटले युद्धको घोषणा गरेको थियो ।
भारतको केरलमा ६ जना आइएस कार्यकर्ता पक्राउ परेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरु भारतकै नागरिक भएको बताइएको छ ।तर उनीहरु अन्यत्रको नभइ भारतकै भएको बताइएको छ । पक्राउ परेका सबैलाई अदालतमा पेश गरिन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नै लिएर इस्लामिक स्टेट आइएसले हिन्दु राष्ट्रवादीलाई तह लगाउने चेतावनी समेत दिएको थियो । 
Source: ओएस नेपाल

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.