कुनै बेला सिरियाको एक प्रमुख औद्योगिक तथा वित्तीय केन्द्रको रुपमा रहेको अलेप्पो शहर रुस एवम् सिरियाली सरकारको हवाइ हमलाबाट ध्वस्त बनेको छ।

अस्पतालहरुमा पनि बारंबार हमला गरिएको छ।  पिउने पानी र खाने कुराको अत्यन्तै अभाव छ। केटाकेटी सहित सैयौंको ज्यान गैसकेको छ।

Source: BBC

Bomb Attack on syria aleppo

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.