दशैको बेला चिकित्सक को अभावमा एक बालक को मृत्यु , आक्रोशित आफ्न्त र गाउलेहरु ले गरे निउरो हस्पिटल तोडफोड
बिराट्नगर २६, असार : हिजो बेलुका निउरो हस्पिटल बिराटनगर मा भर्ना गरिएको १ घन्टा पशचात नै एक बालकको मिर्त्यु भएको थियो। बिराट्नगर मधुमारा बस्ने उक्त बालकको खुट्टा भाचिएको अवस्था मा भर्नागरिएको र चिकित्सकहरु दशैको छुट्टीमा भएको हुनाले सो बालकको मिर्त्यु हुन पुगेको र चिकित्सक नभएको खण्डमा भर्ना लिन नहुने,हामी लाई अर्कै हस्पिटल लग्न न भनेको भन्दै आफन्त र गाउलेहरु ले आक्रोश पोखि निउरो हस्पिटल तोडफोड गरेका थिए
कोचिला मिडिया
कोचिला मिडिया