१६ असोज,बिराटनगर । भारत प्रशासित काश्मिरको उरी घटनापछि रुसी सेना पाकिस्तानसँग संयुक्त अभ्यासको लागि पाकिस्तान पुगेको छ ।

पाकिस्तान र रुसको संयुक्त ड्रिल शनिबारदेखि सुरु हुने पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेंट जनरल असीम सलीम बाजवाले शुक्रबार बताएका छन् । यो बीचमा रुस बाट ड्रील रद्ध भएको खबर पनि आएको थियो जुन गलत प्रमाणित भइसकेको छ ।

पाकिस्तानी सुरक्षा बलको सञ्चारमाध्यम विंगका इन्टर सर्विस पब्लिक रिलेसनका डीजी समेत रहेका लेफ्टिनेन्ट जनरल बाजवाले ट्वीट गरेर रुसी सेनाको एक टुगडी पाकिस्तान र रुसबीचको संयुक्त अभ्यासको लागि पाकिस्तान पुगिसकेको जानकारी दिएका छन् । यस मिलिटरी एक्स-साइजमा लगभग २ सय सैनिक सहभागी रहने समाचारमा बताइएको छ । रुसी सेना पाकिस्तान आएको खबरले भारतको नयाँ दिल्लीमा चिन्ता बढेको छ । 

pakistan india war news, india kashmir tragedy

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.