रुपन्देही, १३ असोज । रुपन्देहीमा केटी जिस्काएको आरोपमा बस चालक र सहचालकले ३० हजार रुपैयाँ जरिवाना तिरेका छन् ।


लु १ ख ६१८३ नं. को बसका चालक संजय कुर्मी र सहचालक मंगरु कुर्मीलाई केटी जिस्काएको भन्दै विष्णुपुरा गाविसमा स्थानिय र केटीका आफन्तले कुटपिटगरेका थिए ।

कुटपिट पछि केटीलाई जिस्काएको स्वीकार्दै चालकले २० हजार र सहचालकले १० हजार रुपैयाँ वरिवाना तिरेको विष्णुपुरा गाबिसका पूर्वउपाध्यक्ष कपिलदेव पाण्डेले जानकारी दिए ।

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.