बिराट्नगर, १५ आस्विन
हिजो शुक्रबार बिजुलिअफिस चोक छेउमा इन्डियन ट्रुक्कले मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालाईराखेकी युवतीलाई को घट्नास्थलमै मिर्त्यु भएको छ।



मिर्त्यु हुने मोरङ बिराट्चोक , कोशी हरैचा-३ कि ३५ बर्षिय मनिसा बस्नेत रहेको छ।  उनी दशैको लागि आफनो श्रीमान सग सपिङ गर्न भारतको नाका जोगवनी गएकी थिईन सपिङ गरेर फर्किदा उन्को दुर्घट्ना भएको हो

Source: कोचिला मिडिया 

accident on biratnagar, 15 06 2073 accident girl died in brt, girl hit by truck and got spot dead,biratnagar accident spot dead, danger accident photo biratnagar

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.