राष्ट्रिय खेलकुद परिषद्को ५३ औं बार्षिकउत्सव हिजो (२०७३/०५/१३-१५) त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिसदको हलमा ३ दिने बर्सिक कार्यक्रम गरी सम्पन गरियो ।
राष्ट्रिय खेलकुद परिषद्को ५३ औं बार्षिकउत्सव समारोहको सम्मान कार्यक्रममा यो बर्ष ६ जना
खेलकुद पत्रकार सम्मानित भएका छन् जसमा कान्तिपुर टेलिभिजनका खेलकुद पत्रकार प्रदिप लेखी पनि सम्मानित भएको छ | राष्ट्रिय खेलकुद परिषदले हरेक बर्ष आफ्ना वार्षिकोउत्सवमा राम्रा काम गर्ने आफ्ना कर्मचारी र खेलकुद पत्रकारहरुलाई छनोटगरि पुरस्कृत गरिने प्राबधान अनुरुप यो बर्ष ६ जना खेलकुद पत्रकारलाई जनही पाँच हजार सहित सम्मान पत्र द्वारा सम्मान गरिएको छ |
सम्मानितहरुमा अन्नपुर्णपोस्ट दैनिकका रोशनसिंह राउत,द हिमालयन टाईम्सका उदित सिंह छेत्री,कान्तिपुरदैनिकका बिनोद भण्डारी,नयाँ पत्रिकाका श्रीलोचनराज उपाध्याय,नागरिक दैनिकका प्रकाश तिमल्सिना र कान्तिपुर टेलिभिजनका प्रदिप लेखी रहेका छन् |

लेखी बिगत आठ बर्ष देखि कान्तिपुर टेलिभिजनमा कार्यरत छन् | सुरुमा उहाँ न्युज प्रोड्युसरको रुपमा काम को सुरवातगर्नु भयो | त्येसपछि सोस्अल बिट हुदै चार बर्ष देखि खेलकुद समाचारतर्फ आफ्ना कलम चलाई रहनु भएको छ | राष्ट्रिय खेलकुद परिषदले थारु समुदायको पत्रकारलाई सम्मान गरेको यो पहिलो चोटीहो

लेबल:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.