बिदेशमा अलपत्र पर्नु भयो? यो नम्बर मा फोन गर्नुस। 
९७७-०१४२४११७७

महानगरीय अपराध महाशाखा टेकुले ०१४२४११७७ नम्बर संचालनमा ल्याएको हो।
पहिला ०१४२६९७४१ नम्बर उपलब्ध थियो। मानव वेचविखन तथा ओसार पसार र वैदेशिक रोजगारी ठगी तथा वैदेशिक रोजगारको लागि विदेश गई अलपत्र परे हटलाइनमा फोन गर्न सकिने डिएसपी होविन्द्र बोगटीले बताए।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.