आज को समय मा मेडिकल वर्ल्ड ले धेरै प्रगति गरिसकेको छ। ठुलो भन्दा ठूलो रोगको इलाज पत्ता लगाएका छन । अचम्म लाग्न सक्छ, यदि एस्तोमा हामिले  भन्योउ कि दुनियामा एस्तो पनि देशहरु छ जहाँ मान्छे ५० साल भन्दा धेरै जिउन सक्दैनन्  । आज हामी  बताउछौ एस्तो १० देशहरु को बारे मा।  

१. सेंट्रल अफ्रीका

हुन् त अहिलेको समय मा धेरै कम एस्ता रोगहरु छन जस्को उपचार छैन । दुनिया मा सेंट्रल अफ्रीका लाई सबभन्दा गरीब देश्हरु मा गनिन्छ। यहाँको मान्छे ४६  साल भन्दा बढी जिउन पाउदैन। यो देश का मान्छेहरु मलेरिया, HIV/AIDS और मीजल्स जस्तो ज्यानलिने बीमारि बाट घेरिएका हुन्छन। यहि कारण ले तिनीहरु को मिर्त्यु छिटै हुन्छ। जस्को ज्यान बीमारिहरु बाट बचिहाल्छ , त्यो त्यहा फैलेको क्राइम बाट बचदैन। सेंट्रल अफ्रीका मा मर्डर रेट अती धेरै छ। यसै कारण ले पनि याहा का मान्छेहरु को उमेर बढी हुदैन। 

२. शुमार
दुनिया को सवभन्दा गरिबदेश मध्य एकमा पर्छ शुमार
 धेरै लामो समय देखि पोलिटिकल वायलेंस संग लड्दैछ। यो देश दुनिया को गरीब देशमा गनिन्छ। यो देश करप्शन मा पनि टॉप मा आउछ। यहां को अधिक्तर मान्छे ४८ बर्ष भन्दा धेरै बाच्दैन्न।  



३. कांगो

नेचुरल रिसोर्स मा धनी तर, छैन मान्छेहरुको लामो आयु 
डेमोक्रेटिक रिपब्लिक ऑफ कांगो अफ्रीका को अर्को ठुलो  देश हो। हुन् त यो देश नेचुरल रिसोर्स को मामिलामा धेरै धनी भएपनि इंफ्रास्ट्रक्चर औनि पोलिटिकल अस्थिरता को कारण यहां को मान्छेहरु ४७  बर्ष भन्दा बढी बाच्न पाउदैन्न।


४. अफ्गानिस्तान 

वॉर बाट प्रभावित यो देश 
अफगानिस्तान धेरै लामो समय देखि वॉर को साम्ना गर्दैछ। अहिले पनि यहां बस्नु खतरा मुक्त सम्झिन्दैन। यो  देश मा एडल्ट्स ४७ बर्ष  भन्दा बढी  बाच्दैन्न। 

५. लेसोथो
यो देश मा आधा भन्दा धेरै महिलाहरु HIV पॉजिटिव छन 
लेसोथो एक्दम सानो देश हो। यहां को कुल जनसंख्या २० लाख छ। यो देश मा HIV को एकदम धेरै प्रकोप छ। देश को आधी भन्दा बढी महिलाहरु यो बीमारी ले ग्रस्त छन। यो देश मा एवरेज ४६ बर्ष को आयु जिउछन मान्छेहरु। 

६. स्वैजिलैंड
आधा भन्दा बढी  एडल्ट  HIV पॉजिटिव छन 

स्वैजिलैंड साउथ अफ्रीका मा रहेको सानो देश हो जो बिस्तारै बिस्तारै प्रगति र बिकास गर्दै छ। तर यहां मेडिकल केयर को काफी नराम्रो हालत छ। HIV र टीबी बाट बढी एडल्ट इन्फेक्टेड छन। यहाँ मान्छेहरु ४७ बर्ष भन्दा बढी लाइफ जिउन पौदैन्न। 

७. गिनि-बिस्सौ

1 लाख मान्छे को लागि मात्र 5 डॉक्टर 
वेस्ट अफ्रीका मा बसेको छोटोे देश हो गिनी-बिस्सौ। यो देश आफ्नो खराव हेल्थ रिकार्ड्स को कारणले बदनाम छ। यहां एक लाख मान्छेहरुको लागि मात्र ५ डाक्टर छन। साथै देश को १० प्रतिशत जनसंख्या मलेरिया र कोलेरा ले पीड़ित छन। यहां मान्छेहरुको एवरेज लाइफ ४७ बर्ष हो।

८. जिम्बांबे

गरीबी र बीमारी ले लिहाल्छ जिम्बांबे मा मान्छेहरुको जान 

हुन् त जिम्बांबे नेचुरल रिसोर्सेज को मामिला मा धेरै धनी देश हो। तर यो देश मा धेरै हिंसा हुन्छ। यहां को हेल्थ यूनिट पनि एक्दम बेकार छ। प्लेग, कॉलरा र HIV को कारणले मान्छेहरू ज्यान गुमाउछन। यहां को मान्छेहरु को एवरेज लाइफ ४६ बर्ष हो । 

९. सिर्रा लियॉन 


वॉर र इबोला ले यहां मचायो तबाही 

सिर्रा लियॉन अफ्रीका मा रहेको छोटो देश हो। 2002 सम्म यो देश सिविल वॉर बाट जूधी रहेको थियो । त्य्स मा करीब ५० हजार मान्छेहरुको मिर्त्यु भएको थियोकी। त्यस्पछी जसरी तसरी हाल्त सुधरियो। तर फेरि यो देश इबोला को चपेट मा आयो। यो देशमा मान्छेहरुको उमेर ४६ बर्ष सम्म हुन्छ। 

सम्पादक : शंकर शर्मा  

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.